आकाश डिजिटल पेमेन्ट् प्रा.लि एक डिजीटल ब्यवस्थापन कम्पनी हो जुन नेपालमा २०७४ देखि सफलतापूर्वक सञ्चालन भइरहेको आइ.टि कम्पनी हो ।
यस कम्पनी बैंकिङ र वित्तीय स्वचालन प्रणाली को बिषेश गरि कर्जा सँग सम्वन्धित कागजतहरु लाई व्यवस्थित र स्वचालित गर्ने कार्य सँग केन्द्रित हुने गरेको छ यस गतिविधिहरूमा १५ बर्ष भन्दा लामो अनुभव भएका सहकारी विज्ञ , सहकारी सफ्टवयर विज्ञ र सामान्य प्रसासन विज्ञ दारा प्रवर्द्धन र व्यवस्थापन गरिएको कम्पनी हो । कम्पनीले सबै प्रकारका सरकारी , निजी र सहकारीहरूमा सफलतापूर्वक काम गरिरहेको छ । प्रविधि को क्षेत्रमा नेपाली ब्यवसायहरुको बढ्दो आवश्यकताहरूको स्पष्ट बुझाइले ब्यवसाय मा आउने जटिलता लाइ समाधान गर्न सक्षम बनाएको छ जुन उच्च गुणात्मक र लागत–प्रभावी मात्र होइन, ग्राहकको दृष्टिकोणको एक प्रामाणिक धारणा पनि हो ।
यस कम्पनी ले व्यापार प्रक्रिया स्वचालन र प्रभावकारी सेवा प्रदानका लागि गुणस्तर र लागत प्रभावी सेवाहरू, सफ्टवेयर सुविधाहरु साथै परामर्शका सेवाहरु प्रदान गर्दछ । यस कम्पनी ले नेपाल को प्रविधि उद्योगमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ र हालका वर्षहरूमा उत्पादन÷सेवा र ग्राहक आधारको हिसाबले अत्यन्त उत्कृष्ट छ । सही समयमा र सही तरिकाले गुणस्तरीय सेवा प्रदान गरी ग्राहकको सन्तुष्टि सुनिश्चित गर्ने आफ्नो क्षमता र प्रतिबद्धताका कारण कम्पनीले अपेक्षाकृत छोटो अवधिमा नै आफ्नो नाम कमाउन सफल भएकोमा कुनै शंका छैन । हाल कम्पनी मा २५ जनाको समुहले दैनिक सेवा प्रदान गरि रहेको छ । साथै नेपाल भर विभिन्न स्थानमा सेवाकेन्द्रहरु सञ्चालनमा छन् ।
कम्पनीको दर्शन मानव मूल्य र व्यक्तिगत सम्बन्धमा जोड दिनु हो । उचित सञ्चार, पारदर्शिता र मानव सम्बन्धमा ठूलो जोड दिइन्छ, जुन कर्पोरेट संस्कृतिको अभिन्न अंग हो । हामीले उत्पादनहरू मात्र विकास गर्दैनौँ सम्बन्धहरू पनि विकास गर्छौं । हामी समुहमा विश्वास गर्छौं । हरेक नयाँ दिनको साथ, नयाँ दक्षताहरू प्राप्त गर्ने खोज जारी छ र रहिरहने छ । सधैंभरि सिक्ने र हाम्रो इमान्दार प्रयासका साथ अगाडि बढ्नु र नयाँ अवसरहरू सिर्जना गर्नका लागि हाम्रा दक्षताहरूलाई चुनौती दिनु कम्पनीमा कहिल्यै अन्त्य नहुने प्रक्रिया हो ।.
हामी नेपाल को जुनसुकै प्रकार को ब्यवसाय लाइ अत्याधुनिक तरिका ले सञ्चालन गरि कम समय मा गुणस्तरिय हिसावले सेवा प्रदान गर्न र नेपाल लाइ आधुनिक युगमा प्रवेश गराउन सहयोग गर्नु यस कम्पनी को मुख्य उदेश्य रहेको छ ।
मुख्यत सहकारिहरुमा कर्जा ब्यबस्थित गर्ने सेवाहरू,अडिट सम्वन्धि सेवाहरु ,अन्य डिजिटल सेवाहरु प्रदान गर्दछ ,तपाईं को हुनुहुन्छ र तपाईंको आवश्यकताहरू के हो भन्ने कुराले फरक पर्दैन , तपाईंले हाम्रा प्रत्येक सेवाहरूले निरन्तर रूपमा निम्न मापदण्डहरू पूरा गरेको फेला पार्नुहुनेछः प्रयोगकर्ताका आवश्यकताहरू मा प्रथामिकता दिनेछौँ ।१) स्वचालित कर्जा ब्यवस्थापन । २) दर्ता चलानि सफ्टवयर सुविधा । ३) कर्जा ग्राहक सेवा व्यवस्थापन । ४) २४ घण्टा अनलाइन सपोर्ट । ५) गुणस्तरिय सेवा । ६) System Audit सेवा ७) Financial Audit सेवा ८) Hr/Payroll Management सेवा
(कास्की जिल्लाका लागि अाधिकारिक वितरक)
(बिदेश बाट पठाएकाे रकम पाउन तथा नेपाल अधिराज्य भर पठाउन भरपर्दो ठाउँ )
( सबै प्रकारका व्यवसायका लागि )
सहकारी संस्थाकाे लागि उपयुुक्त
सहकारी संस्थाकाे लागि उपयुुक्त Document Genetor Software)
गुणस्तरीय सेबा हाम्राे मुल मन्त्र
Chairman
Managing Director
Director
Support Head
Finance Head
Co-Operative Client
एक अत्याधुनिक डकुमेन्ट जेनेरेटर सफ्टवयर सहकारी सहकारी संस्था लि का लागी
Monthly Happy Client
Authorized IME CENTER(बिदेश बाट पठाएकाे रकम पाउन तथानेपाल अधिराज्य भर पठाउन भरपर्दो ठाउँ )
In Service
अनबरत रूपमा लामाे समय कार्य अनुभब िटम, दक्ष कर्मचारी
Important Document
(सहकारी संस्थाकाे लागि उपयुुक्त Document Genetor Software)
हाम्रोसग साझेदार गरि हाम्रा उत्पादनहरु प्रयोग गर्दे सन्तुष्टि व्यक्त गर्ने केही सहकारीहरु
" सबैप्रथम आकाश डिजिटल टिम प्रति हार्दिक आभार हालको प्रबिधीयुक्त समयमा हामी जुन बिधि र प्रबिधिको खोजि गरिरहेका थियो त्यस कार्य उपलब्ध गराएकोमा हाल हामिले यस सफ्टबयर मार्फत कर्जाको डकुमेन्टेसन, दर्ता चलानी र कर्जा फलअप सिस्टम चलाउदै आएका छौ । जसले कर्मचारीको काममा सहजता,उत्पेरित तथा संस्थालाइ उत्कृष्ट बनाउन पद्दत पुगेको महसुस गरेका छौ । धन्यबाद ."
+977 9827157000 (NCELL) +977 9815103000 (NCELL) +977 9866067777 (NTC)
Pokhara - Nepal-kaski