अब नविनतम प्रविधिमार्फत ​बित्तिय संस्थामा प्रयोग हुने

 सबै प्रकारका कागजातको


 डिजिटलाइज , डिजिटलाईजेशन तथा अटोमेशन ।

परिचय

आकाश डिजीटल प्रा.लि सुचना तथा प्रविधिमा काम गरीरहेको एक अग्रणी कम्पनी हो ।  वित्तिय क्षेत्रमा नयाँ प्रविधी मार्फत कार्यप्रवाहलाई चुस्त, दुरुस्त सहज र सुरक्षीत बनाउदै यस क्षेत्रलाई स्वचालित, पूर्ण डिजीटल र प्रविधिमैत्री बनाउनु हाम्रो मुख्य उद्देश्य हो । गुणस्तरिय सेवा प्रवाहका लागी ग्राहकको सन्तुष्टिलाइ ध्यानमा राखी सदस्यको सुझाबलाई सिरोपर गर्दै उत्कृष्ठ सेवा दिन यस कम्पनी सदैव प्रतिबद्ध छ ।

Our Services

बित्तिय क्षेत्रमा ग्राहक तथा सदस्यलाई प्रदान गर्ने अधिकाश सेवा प्रक्रियामा बिबरणहरु दोहोरीने, सम्पत्ति शुद्धीकरण ऐनले तोके बमोजिम जोखिमको आधारमा अध्याबधिक गरिराख्नु पर्ने , साथै सेवाहरु एकै प्रकृतीको समेत हुने भएकोले जसलाई पुरा गर्न अधिक मानब शंसाधनको समाबेश गर्नु पर्ने , मानबिय हस्तक्षेपको कारणले कतिपय कार्यहरु त्रुटिपूर्ण र ढिला हुन सक्ने भएकोले हालको आधुनिक प्रबिधिको प्रयोगबाट रोवोटिक अटोमेशन मार्फत कामलाई सहज बनाउने अभिभार यस आकाश डिजीटलले लिने गर्छ । त्यसका अलावा आकाश डिजीटलले निम्न सेवा पनि उपलब्ध गराउँछ । 

 ​Partners with work Akash Digital

About Our Leader

यस कम्पनी ले व्यापार प्रक्रिया स्वचालन र प्रभावकारी सेवा प्रदानका लागि गुणस्तर र लागत प्रभावी सेवाहरू, सफ्टवेयर सुविधाहरु साथै परामर्शका सेवाहरु प्रदान गर्दछ । 
यस कम्पनी ले नेपाल को प्रविधि उद्योगमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ र हालका वर्षहरूमा उत्पादन÷सेवा र ग्राहक आधारको हिसाबले अत्यन्त उत्कृष्ट छ । सही समयमा र सही तरिकाले गुणस्तरीय सेवा प्रदान गरी ग्राहकको सन्तुष्टि सुनिश्चित गर्ने आफ्नो क्षमता र प्रतिबद्धताका कारण कम्पनीले अपेक्षाकृत छोटो अवधिमा नै आफ्नो नाम कमाउन सफल भएकोमा कुनै शंका छैन । हाल कम्पनी मा २५ जनाको समुहले दैनिक सेवा प्रदान गरि रहेको छ । साथै नेपाल भर विभिन्न स्थानमा सेवाकेन्द्रहरु सञ्चालनमा छन् ।

556

PROJECTS FINISHED

250000

HAPPY CLIENTS

14600

WORKING HOURS

1056

templete

आकाश डिजीटल नै किन ?

आकाश डिजीटल ऋण व्यवस्थापन प्रणाली सहज बनाउन, ऋण सञ्चालनलाई अनुकूलन गर्न, जोखिम व्यवस्थापनमा सुधार गर्न र सदस्यहरुलाइ छिटो ,बिश्बासिलो सेवा दिन खोज्ने सहकारी संस्थाहरूको लागि एक महत्वपुर्ण प्रबिधि  हो। कागजात तयार गर्न तथा सहकारी सम्बद्ध सबै खाले काममा स्वचालन, विश्लेषण गरी जोखिमहरूलाई प्रभावकारी रूपमा न्यूनीकरण गर्दै दैनिक कामकाजको प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न, लागत घटाउन र विश्वास वृद्धि गर्न यो प्रविधी प्रभावकारी रहनेछ । यसले बित्तिय संस्थालाई प्रबिधिमत्री बनाउदछ । सस्थामा हुने सबै प्रकारका निती नियम र कार्यबिधि बमोजिम सहजता पूर्वक स्वचालीत तवरले कागजात तयार  गराउदछ । समग्रमा तपाइको सहकारीको स्वास्थ्यका लागी यो भरपर्दा डिजीटल साथी बन्न सक्छ 

Contact Us