Akash Digital

सबैप्रथम आकाश डिजिटल टिम प्रति हार्दिक आभार
हालको प्रबिधीयुक्त समयमा हामी जुन बिधि र प्रबिधिको खोजि गरिरहेका थियो त्यस कार्य उपलब्ध गराएकोमा
हाल हामिले यस सफ्टबयर मार्फत कर्जाको डकुमेन्टेसन, दर्ता चलानी र कर्जा फलअप सिस्टम चलाउदै आएका छौ । जसले कर्मचारीको काममा सहजता,उत्पेरित तथा संस्थालाइ उत्कृष्ट बनाउन पद्दत पुगेको महसुस गरेका छौ । धन्यबाद .”