Akash Digital

सर्बप्रथम आकाश डिजिटल टिम प्रति हार्दिक आभार गर्दछौँ,
हालको प्रबिधीयुक्त समयमा हामी जुन बिधि र प्रबिधिको खोजि गरिरहेका थियौँ त्यो सुविधा उपलब्ध गराइदिनु भएकोमा । तपाइहरुको यस सफ्टबयर मार्फत हामिले कर्जाको डकुमेन्टेसन, दर्ता चलानी र कर्जा फलोअप सिस्टम चलाउदै आएका छौ । जसले कर्मचारीको काममा सहजताका साथसाथै कर्मचारीहरु उत्पेरित भई संस्थालाइ अझ उत्कृष्ट बनाउन मद्दत पुगेको महसुस गरेका छौँ । धन्यबाद ।